प्रशिक्षण (नेपाली) Training videos (Nepali)

Prepared by Binod Sharma and Bhopal Pandey

तालीम (Training) यो पृष्ठ व्यत्तिगत तालिमको लागि तयार पारिएको हो । यदि तपाँइ इन्टरनेट संजालमा आधारित तालीममा हुनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस । हालसम्मकै बेसिन वा देशानुसारका तालीम सामाग्रीहरु यहाँ छन् । यो पृष्ठ उस्तै मोडेल आधार तथा कार्यत्मकता भएका WaterWorld, AguAAndes र Compandes संग संबधित छन ।

(आफै संचालित) भिडियो तालीमः यि PSS हरु प्रयोगगर्न सजिला छन तर यिनिहरुलाई ठीकसंग चलाउन र यिनिहरुको परिणामलाई व्याख्या गर्न तपाँईलाई केही परिचय उपयोगी होला । यो पृष्ठले प्रणालीमा आधारित प्रस्तृतिहरुका श्रृंखलासंग जोडछ । व्यवहारिक अभ्यास

सिद्धान्तः

यहाँ पहिलो खण्ड–१ को लागि मोडेल र तथ्याङको दस्तावेजीकरण पाइन्छ । र यहाँ भने प्रणाली दस्तावेजीकरण (अन्तरमोहडा तथा कार्र्यत्मक) पाईन्छ ।

PSS मा अन्तरनिहित विज्ञानको प्रस्तुती यहाँ पाइन्छ (अंग्रेजी) [गुगल डक्स भिवरमा खुल्छ] डाउनलोड (EN)

प्रणाली कार्यत्मकताको पावरपोइन्ट प्रस्तुती यहाँ छ (अंग्रेजी) [गुगल डक्स भिवरमा खुल्छ] डाउनलोड (EN)

तालिम दिदा

माथिको विषयमा तपाँइ अरुलाई तालिम दिदै हुनुहुन्छ भने यो प्रक्रिया अपनाउनुहोसः

(०) Firefox वा Chrome प्रयोग गनुहोस, Internet Explorer कहिले पनि प्रयोग नगर्नुहोस Wireless प्रयोग नगनुहोस, बरु Ethernet तारवाला इन्टरनेट प्रयोग गर्नुहोस । यदि Wireless प्रयोग गर्नु हुन्छ भने धरै जसो ताररहित इन्टरनेट अनुपयुक्त हुन्छन ।

(१) तपाईको सेसनको १ घण्टा पहिला हामी तलको तालिम–१ सर्भर शुरु गर्नेछौ । तपाईले तपाँईको प्रस्तावित तालिम उक्त सर्भरमा जाँच्नु पर्नेछ अथवा (www1) नत्र यो लिंकमा हुनेछ ।

(२) तालिमको ३० मिनेट पहिला हामी खोल्नुपर्ने सर्भरहरुका संख्या खोल्नेछौं ।

(३) माथिल्ला २ संख्या भएका कम्प्युटर बाँडनुहोस (एउटा आफै प्रयोग गनुहोस)

(४) आ–आफ्नो संख्या अनुसार तलको सुचीमा रहेका सर्भर लिंकमा उपस्थिती ब्यक्तिहरुलाई क्लिक गराउनुहोस/एक व्यक्तिले एकपटकमा एक एकाउण्ट/ सर्भरमा पहुँच पाउँछ ।

(५) लगइन पृष्ठ आएपछि ति उपस्थित व्यक्तिहरुले तलको आफनो संख्यासित सम्बन्धित एकाउंट युजरनेममा लगइन गर्नु पर्छ ।

(६) लगइन गर्दा WaterWorld मा लगइन गर्नुपर्छ न की AguaAndes मा

(७) यि तालिम एकाउंट सर्वजनिक सर्भरमा खुल्दैनन् । अन्तमा तपाईले प्रयोगकर्तालाइ कसरी आफनो एकाउंट खोल्ने सो पनि सिकाउनुपर्छ ।

(८) कम स्पेसवाट बच्न तालिम सर्भरमा चालुरहेका चिजहरु (म्यानेज सिमुलेसन प्रयोग गरेर) हटाउनु पर्ने हुन्छ ।

(९) खासगरी WaterWorld मा पहिलो पटक टाइल, देश वा बेसिन चलाउँदा लामो समय लिन्छ । त्यसैले तालिममा तपाँइले प्रयोग गर्ने क्षेत्र पहिला चलाईएको छ छैन सोको सुनिश्चित गर्नुहोस ।

(१०) तालिम सकिएको जानकारी हामीलाइ दिनुहोस ताकि हामी ति सर्भरहरुलाई बन्द गछौं, जसलाई हामी प्रतिघण्टाको दरले तिरिरहेका हुन्छौ ।

तालिम दिदा व्यवहारिक अभ्यास

यहाँ तालिमको सेसन पद्दयाउन सकिन्छ [ख्याल गर्नुहोस यदि तपाई औपचारीक तालीममा हुनु हुन्न भने तालीम–१ अदिको सट्टा www1 बाट सुरुहुने URLs तपाइले प्रयोग गर्नुपर्छ]

स्तर १ तालिम (वैज्ञानिक स्तर)

अभ्यास १: वैज्ञानिकः स्थानीय स्तरमा भू–उपयोगको मोडेलिङ अवस्थाहरु र तिनिहरुको प्रभावः तालिम सलाइडस (गुगल डक्स भिवरमा खुल्छ) डाउनलोड (EN)

अभ्यास २: वैज्ञानिकः जलवायु परिवर्तनका असरहरुको राष्ट्रिय स्तरमा मोडेलीङ (कोलम्बीया): तालीम सलइडस: (गुगल डक्स भिवरमा खुल्छ) डाउनलोड (EN)

अभ्यास ३: सुपरप्रयोगकर्ताः बेसिन स्तरमा कृषीकरणको मोडेलिङ - उपयुक्त उब्जाउ भूमी (भोल्टा बेसिन): तालीम स्लाइडस (गुगल डक्स भिवरमा खुल्छ) डाउनलोड (EN)

अभ्यास ४: वैज्ञानिक: बेसिन स्तरमा कृषिकरणको मोडेलिङ –उब्जाउको लागि संरक्षित क्षेत्र (भोल्टा बेसिन): तालीम स्लाइडस" (गुगल डक्स भिवरमा खुल्छ) डाउनलोड EN

अभ्यास ५: वैज्ञानिकः जलवायु परिवर्तनका असरहरुको मोडेलिङ बेसिनस्तरमा (भोल्टा बेसिन) तालीम स्लाइडस (गुगल डक्स भिवरमा खुल्छ) डाउनलोड (EN) अझ बढी परिस्कृत प्रयोगको लागि : स्तर–२ तालीम (हाइपर प्रयोगकर्ता स्तर) स्तर १ का लागि सर्भरहरु:

यदि तपाँइ औपचारिक सामूहिक तालिममा हुनुहुन्छ (उदाहरणबाट स्वचालित कार्यको उल्टो) तालीम सर्भरका लिंकहरु यहाँ छन –यी तालीमाको दौरान भन्दा बाहिर काम नगर्ने भएकोले पुरानै WWW1 सर्भर अर्थात यो लिंक र औपचारिक तालिम बाहेक आप्mनो एकाउन्ट प्रयोग गर्नुहोस) तालीम सर्भर (विषयमा मात्र प्रयोगका लागि० एक सर्भर एक व्यक्तिः